नयाँ दिल्ली । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्या धाम र नेपालको जनकपुरधामबिच सञ्चालन भएको ‘सरयू–कमला एक्सप्रेस’ प्रत्यक्ष रेल सेवाले दुई देशबिचको प्राचीन सांस्कृतिक मिलनलाई पुनर्जीवित गरेको बताएका छन्...
सरयू–कमला एक्सप्रेसले अयोध्या र मिथिलाको प्राचीन मिलन पुनर्जीवित गर्यो : मुख्यमन्त्री आदित्यनाथ

Read Complete Original Article
Published originally on रातोपाटी






