काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार गर्न लागेको आरोप लगाएकी छन् । उनले सरकारको गतिविधि सत्ता कब्जा र लोकतन्त्र हरण गर्ने दिशातर्फ उन्मुख रहेको भन्दै त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा जानसमेत पछि नपर्ने चेतावनी दिएकी छन् । नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार […]
सरकार सत्ता कब्जा र लोकतन्त्र हरण गर्ने बाटोमा छ : डिला संग्रौला

Read Complete Original Article
Published originally on लोकपथ






