Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/सरकारी वेबसाइटको सुरक्षा कडा बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

सरकारी वेबसाइटको सुरक्षा कडा बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी वेबसाइटको सुरक्षा कडा बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट तथा वेब एप्लिकेसनको सुरक्षा सुदृढ गर्न निर्देशन जारी गरेको छ । केन्द्रले Node.js रनटाइममा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको जनाउँदै सम्बन्धित निकायलाई प्रयोगमा रहेका संस्करण जाँच गरी नवीनतम सुरक्षित संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको हो ।केन्द्रका अनुसार पहिचान भएका कमजोरीको दुरुपयोग भएमा प्रणालीमा अनधिकृत पहुँच स्थापित हुने, सेवा अवरुद्ध हुने तथा सञ्चालन भइरहेका कार्यमा अनधिकृत नियन्त्रण कायम हुन सक्ने जोखिम छ । यस्ता जोखिम न्यूनीकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
प्रविधिJust now

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने

१३ कात्तिक, काठमाडौं। जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो । कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, […] The post नेपाल मेडिकल ...

आइसिटी फ्रेम
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, शैक्षिक सहकार्यमा जोड
प्रविधिJust now

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, शैक्षिक सहकार्यमा जोड

१३ कात्तिक, काठमाडौं। नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरल र कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कुटनीतिबारे छलफल भएको हो। उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत […] The post शिक्षा तथा ...

आइसिटी फ्रेम
अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई
प्रविधिJust now

अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई

संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाईले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर गीत रिमिक्स गर्न सकिने सेवा सन् २०२७ को पहिलो त्रैमासिकमा सार्वजनिक गर्ने तयारी गरेको छ। फाइनान्सियल टाइम्स (एफटी) का अनुसार कम्पनीले फेब्रुअरीमा हुने ग्रामी अवार्डको आसपास उक्त सेवा सार्वजनिक गर्ने योजना बनाएको छ। यसका लागि प्रिमियम ग्राहकसँग मासिक थप ४ देखि ५ अमेरिकी डलर शुल्क लिने विकल्पमा पनि कम्पनीले विचार गरिरहेको छ। रोयटर्सका ...

टेक्नोलोजी खबर
डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित, ९ सदस्यीय कार्यसमिति चयन
प्रविधिJust now

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित, ९ सदस्यीय कार्यसमिति चयन

१३ कात्तिक, काठमाडौं। डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को २१औं वार्षिक साधारण सभाबाट कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्। कात्तिक १३ गते शुक्रबार नगरकोटस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि उनले […] The post डेभलपमेन्ट बैंकर्स ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play