काठमाडौँ । सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो । The post सरकारले दानबहादुर कार्कीलाई आईजीबाट हटायो, मनोज केसी नियुक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
सरकारले दानबहादुर कार्कीलाई आईजीबाट हटायो, मनोज केसी नियुक्त

Read Complete Original Article
Published originally on कर्पोरट खबर






