नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र, विधिको शासन, सुशासन र जनजीविकाका सवालमा सरकारलाई खबरदारी गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीले शासकीय स्वेच्छाचारिता बढाएको आरोप लगाए । उनले प्रारम्भिक चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझेर कांग्रेसले सरकारलाई काम गर्ने अवसर दिएको भए पनि पछिल्ला गति...
सरकारलाई सशक्त खबरदारी गर्ने कांग्रेसको निर्णय, अध्यादेश फिर्ता लिन माग

Read Complete Original Article
Published originally on फरकधार



![सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिरोधमा उत्रने कांग्रेसको चेतावनी [पूर्णपाठ]](https://hamrakura.com/uploads/news/images/congress-83-8-8-final.jpg)


