शुक्रबार राति रूसमाथि गरिएका आक्रमण प्रयासमा पठाइएका एक हजार २०० भन्दा युक्रेनी ड्रोन खसालिएको रूसी अधिकारीहरूले शनिबार दाबी गरेका छन् । सयौँ ड्रोनहरू मस्को क्षेत्रतर्फ लक्षित थिए । युक्रेनले पनि विभिन्न क्षेत्रमा सयौँ रूसी ड्रोन प्रहार भएको जनाएको छ, जसमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् । दुवै पक्षले पछिल्ला महिनाहरूमा हवाई आक्रमण बढाएका छन् । शुक्रबार रातिदेखि शनिबार बिहानसम्म मस्को क्षेत्रतर्फ ४६० भन्दा बढी ड्रोन आएको राजधानीका मेयर सेर्गेई सोब्यानिनले राज्य–समर्थित म्याक्स प्लेटफर्ममा लेखेका ...
एकै रात हजारभन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी

Read Complete Original Article
Published originally on फरकधार


![सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिरोधमा उत्रने कांग्रेसको चेतावनी [पूर्णपाठ]](https://hamrakura.com/uploads/news/images/congress-83-8-8-final.jpg)



