Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सरकारका १७ मन्त्रीको वरीयता हेरफेर, को कुन स्थानमा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारका १७ मन्त्रीको वरीयता हेरफेर, को कुन स्थानमा ?
Photo / Coverage: लोकपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम परिवर्तन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम कायम गरिएको हो । राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ । २०८२ चैत १३ गते गठन भएको १७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाढीको ९२ दिन बित्दा पनि सामान्य बनेन देवीघाटको जनजीवन [तस्बिरहरू]
PoliticsJust now

बाढीको ९२ दिन बित्दा पनि सामान्य बनेन देवीघाटको जनजीवन [तस्बिरहरू]

गत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको ९२ दिन बितिसक्दा पनि प्रभावित परिवारको जनजीवन पूर्ण रूपमा सामान्य बनिसकेको छैन । बाढीबाट क्षति पुगेका घरमा स्थानीयवासी अहिले पनि सरसफाइ तथा पुनःस्थापनाको काममा जुटिरहेका छन् । गत भदौ १० गते आएको बाढीले देवीघाट क्षेत्रका घर, पसल तथा भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । बाढी पसेर ...

फरकधार
हिमालयन बैंकलाई भिसाको दुई प्रतिष्ठित अवार्ड
PoliticsJust now

हिमालयन बैंकलाई भिसाको दुई प्रतिष्ठित अवार्ड

हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम Acquirer रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मान सहित “Excellence in Contactless Acquiring” र “Excellence in POS Acquiring Business – Principal Client” गरी दुई विधामा अर्वाड प्राप्त गर्न सफल भएको छ ।  भिसाद्वारा प्रदान गरिएका सो सम्मानले बैंकले डिजिटल ...

फरकधार
नेवार समुदायलाई दलितमा राख्ने सरकारी निर्णयप्रति एमालेको आपत्ति
PoliticsJust now

नेवार समुदायलाई दलितमा राख्ने सरकारी निर्णयप्रति एमालेको आपत्ति

काठमाण्डु – नेकपा एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाउँदै निर्णय तत्काल खारेज गर्न माग गरेको छ । राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले २०८३ असोज ८ गते नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचिकरण गरी […] ...

काठमाण्डुपाटी
एसइईको हाउगुजी : सिकाइभन्दा ग्रेडको चिन्ता !
PoliticsJust now

एसइईको हाउगुजी : सिकाइभन्दा ग्रेडको चिन्ता !

काठमाडौंका सडकमा बिहान ५–६ बजेको झिसमिसेमै पाँच वर्षदेखि १७–१८ वर्षसम्मका बालबालिका विद्यालय बस कुरिरहेका दृश्य आजकल सामान्यजस्तै बनेका छन् । जाडोको सिरेटो र कुहिरो छिचोल्दै निद्रालु आँखाले बसको प्रतीक्षा गरिरहेका बालबालिकासँगै अभिभावक पनि सडकमा उभिएका देखिन्छन् । विद्यालय जाने उमेरका बालबालिकाको बिहान यसरी सुरु हुनु र साँझ अध्याँरो भइसकेपछि मात्र घर फर्कनु अहिले सामान्य अभ्यासजस्तै बन्दै गएको छ ।  विद्यालयको समय, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement