सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज निर्माण गर्न आग्रह गरिरहेको अवस्थामा सरकारी पक्षबाटै सञ्चालित स्टलहरूमा प्लास्टिकका झोला देखिनु उचित नभएको उनले बताए । उनले उत्पादित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) पनि स्पष्ट रूपमा उल्लेख नगरिएको बताए । निजी क्षेत्रका व्यवसायीलाई आफ्ना उत्पादन...
सभामुख अर्यालले भने- सरकारी स्टलमै प्रतिबन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियो

Read Complete Original Article
Published originally on फरकधार






