सभापति लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लागेका छन् । उनी तीन दिने भ्रमणका लागि आज भारत जाने भएको उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विज्ञप्तिमा सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्ने र यो उनको निजी भ्रमण […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

साउदीमा नेपालीको मृत्युप्रति एमालेको दुःख, गरायो सरकारको ध्यानाकर्षण
काठमाडौं, कात्तिक ६। साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषले लागेर एक नेपाली नागरिकको मृत्यु भएपछि नेकपा एमालेले दुःख व्यक्त गरेको छ। एमालेले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको वक्तव्यमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना ...

सडक मर्मतसँगै म्याग्दीका पर्यटकीय स्थलमा चहलपहल, व्यवसायी उत्साहित
दसैँलगत्तै म्याग्दीका पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मतपछि यातायात सञ्चालन सहज भएसँगै पर्यटकीय गतिविधि बढ्न थालेको हो । घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से र गलेश्वरलगायत क्षेत्रमा बिहीबारदेखि पर्यटकको चहलपहल बढेको स्थानीय व्यवसायीले बताएका छन् । बेनी नगरपालिका–९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले दसैँको टीकापछि ...

रास्वपा सभापति लामिछाने धामिर्कक भ्रमणमा भारत जाँदै
काठमाडौँ, कात्तिक ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लाग्नुभएको छ । उहाँ तीन दिने भ्रमणका लागि आज भारत जाने हुनुभएको उहाँक... ...


