Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सभापति लामिछानेद्वारा वृक्षरोपण

Share:WhatsAppFacebookX (Twitter)Telegram
सभापति लामिछानेद्वारा वृक्षरोपण
Photo / Coverage: मकालु खबर

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषाको धनुषाधामस्थित धनुषाधाम वनस्पति उद्यानमा आज वृक्षरोपण गरेका छन् । छठ पर्व मनाउन जनकपुरधाम आएका सभापति लामिछानेले धनुषाधाम मन्दिरमा पूजाअर्चना गरेपछि वनस्पति उद्यान पुगेर वृक्षरोपण गरेका हुन् । धनुषाधाम वनस्पति उद्यानका प्रमुख मोहम्मद ताहिर अलीका अनुसार उद्यानभित्र रहेको नक्षत्र बाटिकामा उनले गुलर जातको बिरुवा रोपेका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा
PoliticsJust now

जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर पोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेकी छन् । छठ पर्वको मुख्य दिन आईतवार जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न घाटमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिरहेका बेला पौडेल पनि गंगासागरस्थित छठ घाट पुगेर पूजाआराधनामा सहभागी भएकी हुन् । यसअघि उनले छठ […] ...

मकालु खबर
नेपाली समाजमा भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री थापामगर
PoliticsJust now

नेपाली समाजमा भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री थापामगर

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो । विविधताबीचको सुदृढ एकता नै हाम्रो मौलिक […] ...

मकालु खबर
वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल [तस्बिरहरू]
PoliticsJust now

वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल [तस्बिरहरू]

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् । छठ पर्वका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरीमा पुगेर पूजाको अवलोकन गरेका छन् । उनले त्यहाँ उपस्थित स्थानीय श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका छन् । श्रद्धा, आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वका अवसरमा घडिअर्वा पोखरीमा भक्तजनहरूको उपस्थिति रहेको थियो । अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्पराअनुसार ...

फरकधार
एनपिएलमा सर्वाधिक विकेटको दौड रोचक, ऐरी र रिजनबीच टक्कर
PoliticsJust now

एनपिएलमा सर्वाधिक विकेटको दौड रोचक, ऐरी र रिजनबीच टक्कर

नेपाल प्रिमियर लिग (एनपिएल)को जारी सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजकै दुई खेलाडी प्रतिस्पर्धी देखिएका छन् । कर्णाली याक्सविरुद्ध आइतबार दुई विकेट लिएपछि कमलसिंह ऐरी सर्वाधिक १२ विकेट लिने खेलाडी बनेका थिए । जनकपुर बोल्ट्सका लागि ट्यालेन्ट हन्टबाट आएका राहुल यादवले पनि ७ इनिङमा १२ विकेट लिएका छन् । जनकपुर प्लेअफमा नपुगेकाले अब उनको टिमको खेल छैन । तर, चितवनका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play