Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/सडकदेखि आकाशसम्म उड्ने टेस्लाको कार, के छन् विशेषता ?

सडकदेखि आकाशसम्म उड्ने टेस्लाको कार, के छन् विशेषता ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडकदेखि आकाशसम्म उड्ने टेस्लाको कार, के छन् विशेषता ?

काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कको कम्पनी टेस्लाले नयाँ इलेक्ट्रिक स्पोर्ट्स कार ‘रोडस्टर’ सार्वजनिक गर्दै यसमा उड्न सक्ने प्रविधि समावेश गरिएको दाबी गरेको छ । टेक्ससस्थित स्पेसएक्सको परिसरमा आयोजित कार्यक्रममा प्रदर्शन गरिएको कारलाई कम्पनीले भविष्यको यातायात प्रविधिका रूपमा प्रस्तुत गरेको हो ।सार्वजनिक गरिएको डेमोमा कारले र्‍याम्पबाट उफ्रिएर हावामा उडेको र विशेष थ्रस्टरको सहायताले जमिनमा अवतरण गरेको देखाइएको छ । यो प्रदर्शनपछि कारको क्षमताबारे सामाजिक सञ्जालमा चर्चा चुलिएको छ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

दशैंमा बजार चलायमान भए पनि निजी क्षेत्र ‘पर्ख र हेर’को अवस्थामा : निवर्तमान उपाध्यक्ष हेमराज ढकालको विश्लेषण
प्रविधिJust now

दशैंमा बजार चलायमान भए पनि निजी क्षेत्र ‘पर्ख र हेर’को अवस्थामा : निवर्तमान उपाध्यक्ष हेमराज ढकालको विश्लेषण

१ कात्तिक, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकालले चाडपर्वका कारण बजार चलायमान भए पनि नीतिगत स्पष्टता र लगानीमैत्री वातावरणको अभावमा निजी क्षेत्र अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएका छन्। बाढीपहिरोको प्रभाव, दोस्रो चरणको आर्थिक सुधार, एफडीआई (FDI) आकर्षण र व्यावसायिक कृषि तथा पूर्वाधारमा निजी क्षेत्रको भूमिकाबारे उनका प्रमुख विचारहरू पढ्नुहोस्। नेपाल […] The post दशैंमा बजार ...

आइसिटी फ्रेम
यूट्युब म्युजिकमा एआईबाट बनेका गीत पहिचान गर्न नयाँ लेबल दिइने
प्रविधिJust now

यूट्युब म्युजिकमा एआईबाट बनेका गीत पहिचान गर्न नयाँ लेबल दिइने

यूट्युब म्युजिकले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएका गीत पहिचान गर्न नयाँ लेबल थपेको छ। अब एआईबाट पूर्ण रूपमा तयार पारिएका वा गीतका मुख्य अंश, जस्तै स्वर सिर्जना गर्न एआई प्रयोग गरिएका ट्र्याकमा ‘एआई’ लेखिएको लेबल देखिनेछ। इन्ग्याजेटका अनुसार गीतको नाममुनि राखिने यो लेबलले एआई प्रयोग भएको गीत छुट्याउन प्रयोगकर्तालाई सजिलो बनाउनेछ। यूट्युबका अनुसार गीत निर्माणमा एआईको महत्त्वपूर्ण भूमिका रहेको अवस्थामा ...

टेक्नोलोजी खबर
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
प्रविधिJust now

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा आएको छ ।नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुन:स्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो । शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभीको एउटा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play