Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग भेट, सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग भेट, सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुगेका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए
Latest NewsJust now

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको अनुसन्धानमा ध्यान केन्द्रित गर्ने बताएका छन्। ट्रम्पले अमेरिकालाई अब इरानसँग कुनै सम्झौताको आवश्यकता नरहेको पनि स्पष्ट पारेका छन्। भान्सले इरानसँग वार्ताको प्रयास गरेका थिए ट्रम्पले यस वर्षको सुरुमा इरानसँगको ...

केन्द्रबिन्दु
एकपटक चार्ज गर्दा सात दिन चल्ने स्मार्टफोन ल्याउँदै अनर
Latest NewsJust now

एकपटक चार्ज गर्दा सात दिन चल्ने स्मार्टफोन ल्याउँदै अनर

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताले भोग्दै आएको ब्याट्री छिटो सकिने समस्यालाई समाधान गर्न चिनियाँ स्मार्टफोन कम्पनी अनरले ठूलो क्षमताको ब्याट्री भएको नयाँ स्मार्टफोन विकास गरिरहेको छ । कम्पनीले १४ हजारदेखि १५ हजार एमएएच क्षमताको ब्याट्री भएको स्मार्टफोन परीक्षण गरिरहेको छ । उक्त फोन एकपटक पूरा चार्ज गरेपछि सात दिनसम्म चलाउन सकिने लक्ष्य कम्पनीले राखेको बताइएको छ […] ...

लोकपथ
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
Latest NewsJust now

जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा

सान फ्रान्सिस्को।चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले राजीनामा दिएका छन्। उनको राजीनामासँगै कम्पनीमा ३३ वर्ष लामो नेतृत्वको अन्त्य भएको छ। यस घटनाले विश्वकै अग्रणी कृत्रिम बौद्धिकता (एआई) प्रविधि कम्पनी एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता थपेको छ। राजीनामाको खबर सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्य सुरुमा १३ प्रतिशतसम्म घटेको थियो। कम्पनीको ...

नेपालन्युज
युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह
Latest NewsJust now

युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

काठमाडौँ, कात्तिक २७ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play