Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

श्रमिक ठगीमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ, एक अर्ब ६९ करोड मलेसिया पठाएको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रमिक ठगीमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ, एक अर्ब ६९ करोड मलेसिया पठाएको आरोप
Photo / Coverage: फरकधार

मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुलेर एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा विदेश पठाएको प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन् । संगठित ठगीमा व्यवसायी कैलाश खड्कासहितको समूहलाई लाभ पुग्ने गरी तत्कालीन राजनीतिक तथा प्रशासनिक नेतृत्वले नै गैरकानुनी निर्णय गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरेको हो । उनीहरूसँगै श्रम, रोजगार तथा सामा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
PoliticsJust now

काठमाडौंलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौं १४३ रनमै समेटिएपछि चितवनले शानदार जित निकालेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन ...

फरकधार
राति नियमित सपना देख्नु राम्रो कि नराम्रो ? जान्नुहोस् रोचक तथ्य
PoliticsJust now

राति नियमित सपना देख्नु राम्रो कि नराम्रो ? जान्नुहोस् रोचक तथ्य

राति सुतेपछि सपना देख्नु सामान्य प्राकृतिक प्रक्रिया हो । कतिपय मानिसले हरेक रात सपना देखेको सम्झिन्छन् भने कतिपयलाई बिहान उठ्दा केही याद हुँदैन । तर, नियमित सपना देख्नु स्वास्थ्यका लागि राम्रो हो कि नराम्रो ? निद्रासम्बन्धी अध्ययनहरूका अनुसार सपना देख्नु मस्तिष्कको सामान्य गतिविधि हो । विशेषगरी र्‍यापिड आई मुभमेन्ट (आरईएम) भनिने निद्राको चरणमा जीवन्त सपना बढी देखिन्छन् । यद्यपि, निद्राका अन्य ...

फरकधार
प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ?
PoliticsJust now

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै पूर्वपरराष्ट्रमन्त्रीहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतीय पक्षसँग आत्मविश्वासका... ...

सिंहदरबार न्युज
शरीरमा आइरन बढाउन मासु नै खानुपर्दैन, यी पाँच उपायले गर्छन् चमत्कार !
PoliticsJust now

शरीरमा आइरन बढाउन मासु नै खानुपर्दैन, यी पाँच उपायले गर्छन् चमत्कार !

शरीरमा रगतको कमी हुँदा धेरैले मासु, कलेजो वा पालुंगो साग खान सुझाव दिन्छन् । तर, शरीरमा आइरनको मात्रा बढाउन मासु नै खानुपर्छ भन्ने छैन । हामीले दैनिक खाने सागसब्जी, गेडागुडी, फलफूल र अन्य वनस्पतिजन्य खानेकुराबाट पनि पर्याप्त आइरन प्राप्त गर्न सकिन्छ । तर, त्यसका लागि के खानेभन्दा पनि कसरी खाने भन्ने कुरा उत्तिकै महत्त्वपूर्ण हुन्छ । बीबीसीले प्रकाशित गरेको एक स्वास्थ्यसम्बन्धी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play