काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पुर्व स्वास्थ्य राज्यमन्त्री एवम् उद्यमी उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समग्र विकास सम्भव हुने बताएका छन् । शुक्रबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले नेपालको शिक्षा क्षेत्रको विकासका...
शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखे मात्रै देशको विकास सम्भव : उमेश श्रेष्ठ

Read Complete Original Article
Published originally on हेल्थवाणी


.jpg)



