Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

शारदा नगरपालिकाले सुरु गर्‍यो रोजगार बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram
शारदा नगरपालिकाले सुरु गर्‍यो रोजगार बैंक
Photo / Coverage: अनलाइन खबर

१७ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले सिपयुक्त तथा जाँगरिला युवालाई श्रम बजारसँग जोड्ने उद्देश्यले ‘रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ। नगरपालिकाले दक्ष, अर्धदक्ष तथा साधारण सीप भएका युवाको विवरण संकलन गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखेको छ। रोजगार बैंकमार्फत विशेषगरी नगरपालिकाभित्रै आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना रहेको नगर प्रमुख प्रकाश…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए
OthersJust now

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न ३३ स्थान तोकेको छ । महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणका लागि निश्चित स्थान तोकेको हो । महानगरले ...

पर्दाफास
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो
OthersJust now

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् । दुर्घटनामा परी घाइते हुनेमा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल रहेको उनले बताए । मंगलबार बिहान… ...

अनलाइन खबर
डोल्पाबाट सुत्केरीको हवाई उद्धार
OthersJust now

डोल्पाबाट सुत्केरीको हवाई उद्धार

१७ कात्तिक, डोल्पा । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । सुत्केरी व्यथाले च्यापेपछि उनलाई सोमबार जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचारका… ...

अनलाइन खबर
सोलुखुम्बु हेलिकप्टर दुर्घटना : घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो
OthersJust now

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play