Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

शरतसिंह भण्डारीलाई जसपा कार्यवाहक अध्यक्षको जिम्मेवारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
शरतसिंह भण्डारीलाई जसपा कार्यवाहक अध्यक्षको जिम्मेवारी
Photo / Coverage: नेपालखबर

जनता समाजवादी पार्टी, नेपालका सह-अध्यक्ष शरतसिंह भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्। अध्यक्ष उपेन्द्र यादवले आफू देश बाहिर जाने कार्यक्रम रहेको उल्लेख गर्दै सह-अध्यक्ष भण्डारीलाई कावा अध्यक्षको जिम्मेवारी दिएका हुन्। यादव यही कात्तिक १८ देखि २१ गतेसम्म दक्षिण कोरियाको राजधानी सियोलमा हुने एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट
Latest NewsJust now

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण, मर्यादित रोजगारी प्रबर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा सञ्चालित श्रम ...

केन्द्रबिन्दु
विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिन गरिएका गतिविधिबारे अनुसन्धान गर्न महतको माग
Latest NewsJust now

विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिन गरिएका गतिविधिबारे अनुसन्धान गर्न महतको माग

नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले (देउवा समूह) पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा हुने बताएका छन्। मंगलबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताए। महाधिवेशनको तयारीबारे जानकारी द... ...

नेपालखबर
‘हनुमान अंश’को सफलतासँगै फिल्मको अधिकारलाई लिएर विवाद
Latest NewsJust now

‘हनुमान अंश’को सफलतासँगै फिल्मको अधिकारलाई लिएर विवाद

मुम्बई । नीम करोली बाबाको जीवनीमा आधारित फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको छ । दुई करोड रुपैयाँमा निर्माण भएको फिल्मले विश्वभर ४५२ करोड रुपैयाँभन्दा बढी कमाइ... ...

रातोपाटी
हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान
Latest NewsJust now

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ । “दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play