काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संसद् बैठक बोलाउन आग्रह गरेका छन्। कांग्रेस र एमालेका नेताहरूले मंगलबार छुट्टाछुट्टै भेट गरी सदनको बैठक आह्वान गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले देशमा जटिल परिस्थिति बन्दै गएको भन्दै संसद्बाट ती कुराको सम्बोधन आवश्यक रहेको भन्दै दबाब बढाएका हुन्। कांग्रेसका […]
कांग्रेस र एमालेद्वारा तत्काल सदन बोलाउन सभामुखलाई दबाब

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





