नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्नेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पोखराले ब्याटिङ गर्ने भएको हो।
टस जितेर लुम्बिनीले पोखरालाई दियो पहिले ब्याटिङको निम्तो

Read Complete Original Article
Published originally on नेपालखबर






