Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण, मर्यादित रोजगारी प्रबर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा सञ्चालित श्रम तथा रोजगारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा समेत छलफल भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे
Latest NewsJust now

भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे

काठमाडौँ । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको हो । समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । निर्धारित तिथिअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते ...

कर्पोरट खबर
परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नवनियुक्त राजदूतको शिष्टाचार भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नवनियुक्त राजदूतको शिष्टाचार भेट

• परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली सङ्घका नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। • भेटमा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध र पारस्परिक सहयोगका विषयमा विचार आदानप्रदान भएको छ। • दुवै पक्षले सम्बन्धलाई सुदृढ बनाउने र सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल गरेका छन्। ...

नेपालबहस
प्रमुख प्रशासकीय अधिकृत पक्राउ, पालिकाको काम प्रभावित
Latest NewsJust now

प्रमुख प्रशासकीय अधिकृत पक्राउ, पालिकाको काम प्रभावित

भक्तपुर।मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा केही दिनका लागि समस्या हुने भएको छ। नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले लामो समयसम्म पालिकाको काममा अप्ठेरो नहुने बताए। नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै अख्तियारको टोलीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो। कार जाँच गर्ने क्रममा ...

नेपालन्युज
यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक
Latest NewsJust now

यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक

काठमाडौँ । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play