काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। मंगलबार अन्द...
शंकास्पद गतिविधि गरेको आरोपमा रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






