वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट इन्डिजका लागि २० …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

काठमाडौंमा मौसम राडार राख्ने, सात दिनसम्मको पूर्वानुमान गर्ने विभागको योजना
काठमाडौं । नेपाल मौसम विज्ञान विभागले काठमाडौं उपत्यकाको मौसम अनुगमन र तत्कालीन पूर्वानुमानलाई प्रभावकारी बनाउन एक्स–ब्यान्ड (X-band) मौसम राडार स्थापना गर्ने प्रस्ताव गरेको छ । विभागले तयार पारेको श्वेतपत्र मस्यौदामा मौसम पूर्वानुमानको सटीकता बढाउन उच्च क्षमताको कम्प्युटिङ प्रणाली प्रयोग गरी तीन दिनदेखि सात दिनसम्मको स्थानविशेष मौसम पूर्वानुमान गर्ने योजना अघि सारिए… ...

११ हजार ७०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य तोलाको ११ हजार ७०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार २ लाख ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो । यता, चाँदीको मूल्य तोलाको २३० ...

हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए । ‘हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ… ...

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । यसैबीच, भारतको ...


