हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए । ‘हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

असोजमा भारत पुग्यो पाँच अर्ब ९२ करोडको विद्युत्, बङ्गलादेशतर्फको निर्यात के हुँदैछ ?
काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ ...

‘हामी हिन्दू हौँ, हाम्रोमा तलाक भन्ने शब्द छैन’, सुनीता आहुजासँगको सम्बन्धबारे गोविन्दाको यस्तो बयान, अफेयरको आरोपमा पनि दिए जवाफ
एजेन्सी । बलिउड अभिनेता गोविन्दाले पत्नी सुनीता आहुजासँगको वैवाहिक सम्बन्धबारे आफ्नो धारणा सार्वजनिक गर्दै सम्बन्धविच्छेदको विषयमा प्रतिक्रिया दिएका छन्। पछिल्लो समय उनीहरूको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेका बेला गोविन्दाको भनाइले पुनः ध्यान आकर्षित गरेको छ। भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार गोविन्दाले आफूहरू हिन्दू भएको उल्लेख गर्दै आफ्नो पारिवारिक स… ...

एनपीएलमा विदेशी स्टारको चमक, नेपाली प्रतिभाको भविष्यबारे चिन्ता
काठमाडौ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहासको रचना गर्ने समय अब धेरै पर छैन । औपचारिकरूपमा भोलि(सोमबार)देखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नयाँ सपनाको साक्षी बन्ने अन्तिम तयारी पूरा गरेको छ। यो आयोजन नेपाली खेलकुदको एउटा उत्सव मात्र होइन, उपलब्धिको साक्षी पनि हो । यो सँगै नेपाली क्रिकेटको व्याव… ...

पेन्सनपट्टा बनाउन काठमाडौँ जान नपर्ने भएपछि भोजपुरका शिक्षकलाई राहत
भोजपुर / भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका प्राथमिक शिक्षक ज्ञानबहादुर खडका पेन्सन पट्टा बनाउन काठमाडौँ जानु पर्ने अवस्थामा थिए । तर शिक्षा विकास तथा ...


