विश्व कूटनीतिमा नयाँ प्रवृत्ति, संस्थाभन्दा स्वार्थ मिल्ने देशका समूहमा भारतको जोड

बदलिँदो विश्व व्यवस्थामा अन्तर्राष्ट्रिय सहकार्यलाई ठूला र औपचारिक संस्थामार्फत अघि बढाउने परम्पराभन्दा सीमित देशबीचका लचिला र परिणाममुखी समूहलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बताएका छन् । भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा करिब ५० वटा यस्ता समूह निर्माण गरेको उल्लेख गर्दै उनले देशहरू अहिले कम प्रशासनिक झन्झट र बढी व्यावहारिक परिणाम दिने सहकार्यको खोजीमा रहेको बताएका हुन् । भारतीय टेलिभिजन च्यानल एनडी टिभीले आयोजना गरेको ‘एनडी टिभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबा...
Read Complete Original Article
Published originally on फरकधार
Related News

जेलमा बस्दा गरेको भाकल पुरा गर्न तीर्थ हिँडेको हुँ : रवि लामिछाने
कञ्चनपुर, कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमण तीर्थयात्रा भएको बताउँदै यसलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्कनु भएका उहाँले भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि भएको स्पष्ट पार्नुभयो । शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुग्नुभएको ...

एनपीएलको टिकटमा दोब्बर मूल्यवृद्धि, फाइनल हेर्न २ हजार रुपैयाँसम्म
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल हेर्न दर्शकले यसअघिका चरणभन्दा नकआउट र फाइनलमा दोब्बर मूल्यको टिकट किन्नुपर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि टिकटको मूल्य सार्वजनिक गर्दै लिग चरण र नकआउट चरणका खेलका लागि फरक–फरक दर निर्धारण गरेको हो । क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ ...

पीएचपीको सुरक्षा कमजोरीले बैंकिङ क्षेत्रमा त्रास: राष्ट्र बैंकदेखि वाणिज्य बैंकसम्मका वेबसाइट बन्द
विश्वभरका वेबसाइट र वेब प्रणाली निर्माणमा व्यापक रूपमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपालको बैंकिङ क्षेत्र प्रभावित भएको छ । सम्भावित साइबर आक्रमण, अनधिकृत पहुँच र ग्राहकका संवेदनशील विवरण चोरी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकसहित अधिकांश वाणिज्य बैंकले आफ्ना वेबसाइट तथा वेबमा आधारित विभिन्न सेवा अस्थायी रूपमा बन्द गरेका छन् । सुरक्षा जोखिम न्यूनीकरणका लागि ...


