अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संरचनामा परिवर्तन गरेको छ । आइसिसीले पछिल्ला तीन संस्करणदेखि प्रयोग हुँदै आएको सुपर सिक्स चरण हटाउँदै नयाँ ढाँचामा छनोट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी वर्ष फेब्रुअरी-मार्चमा आयोजना हुने छनोट प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई पाँच-पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्र...
विश्वकप छनोटमा आइसिसीको नयाँ नियम, हट्यो सुपर सिक्स चरण

Read Complete Original Article
Published originally on फरकधार






