सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए । लामिछानेले अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य अर्पण गर्नुका साथै छठको एक दिनअघि जनकपुर पुगेर पत्नी निकीतासँग खरनाको पूजामा पनि सहभागिता जनाएका थिए । लामिछानेको मधेस यात्रालाई धार्मिक आस्थासँगै पार्टीको राजनीतिक आवश्यकतासँग जोडेर पनि हेर्न सकिन्छ । मधेसमा रास्वपा...
छठ घाटमा नेताहरूको राजनीतिक सक्रियता, आस्थाभित्र लुकेको स्वार्थ कि जनतासँग जोडिने प्रयास ?

Read Complete Original Article
Published originally on फरकधार






