नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याटर रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले थाइल्यान्डमा आयोजित एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् । रोहितले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन् । ‘सपना निर्माण गर्ने साझेदारदेखि जीवनको लागि साझेदारसम्म । यहाँ सँधैको लागि छ,’ उनले लेखेका छन् । रोहितको विवाहमा सहभागी हुन राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, सोमपाल कामी, दीपे...
विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल

Read Complete Original Article
Published originally on फरकधार






