Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

शशांकलाई सभापति बनाउने तयारीमा देउवा पक्ष, विमलेन्द्रलाई फकाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
शशांकलाई सभापति बनाउने तयारीमा देउवा पक्ष, विमलेन्द्रलाई फकाइँदै
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्न लागेको समानान्तर १५औँ महाधिवेशनको तयारी तीव्र पारेको छ। तर, महाधिवेशनबाट सभापति कसलाई बनाउने भन्ने विषय अझै अन्योलमा छ । यस प्रसङ्गले आफूलाई साथ दिएका नेता मिलाउन देउवालाई कठिन भएको छ। देउवाले पार्टी सभापतिमा बीपीपुत्र शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘चुनावको तयारी गरेरमात्र पुग्दैन, कांग्रेससँग चित्त दुखाएकासँग संवाद पनि थालौँ’ : सुशील भट्ट
PoliticsJust now

‘चुनावको तयारी गरेरमात्र पुग्दैन, कांग्रेससँग चित्त दुखाएकासँग संवाद पनि थालौँ’ : सुशील भट्ट

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीसँग चित्त दुखाएका नेता कार्यकर्ताहरूसँग संवाद थाल्नुपर्नेमा जोड दिएका छन् । ...

हाम्राकुरा
‘चुनावको तयारी गरेर मात्र पुग्दैन, कांग्रेससँग चित्त दुखाएकाहरुसँग संवाद पनि थालौँ’
PoliticsJust now

‘चुनावको तयारी गरेर मात्र पुग्दैन, कांग्रेससँग चित्त दुखाएकाहरुसँग संवाद पनि थालौँ’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीसँग चित्त दुखाएका नेता कार्यकर्ताहरुसँग संवाद थाल्नुपर्नेमा जोड दिएका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता समेत रहेका भट्टले सो धारणा राखेका हुन् । अब स्थानीय र प्रदेशको चुनाव लक्षित तयारीमा पार्टी लाग्नुपर्ने बताउँदै उनले विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएका नेता […] ...

लोकपथ
कांग्रेस नेता महरको माग - विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिऔँ
PoliticsJust now

कांग्रेस नेता महरको माग - विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिऔँ

नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताए । ‘करिब १७ देखि २० प्रतिशत सक्रिय र सक्षम नेपाली विदेशमा छन् । उनीहरूले आफ्नो श्रम, सीप ...

फरकधार
विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल
PoliticsJust now

विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याटर रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले थाइल्यान्डमा आयोजित एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् । रोहितले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन् । ‘सपना निर्माण गर्ने साझेदारदेखि जीवनको लागि साझेदारसम्म । यहाँ सँधैको लागि छ,’ उनले लेखेका छन् । रोहितको विवाहमा सहभागी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement