राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री तथा पूर्वप्रवक्ता डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । ढकाल र डाँगीले आगामी मंसिर १० गते विवाह गर्ने तय गरेका हुन् । दुवैले आफ्नो विवाहको तयारीबारे अनलाइनखबरलाई पुष्टि गरेका छन् । विराटनगरका ढकाल र झापाकी डाँगीबीच केही समयदेखि प्रेमसम्बन्ध रहेको चर्चा चल्दै आएको थियो । उनीहरूले अब उक्त सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । रास्वपाको स्थापनाकालदेखि सक्रिय ढकालले पार्टीको महामन्त्री तथा प्रवक्ताक...
विवाह बन्धनमा बाँधिँदै मुकुल ढकाल र निशा डाँगी

Read Complete Original Article
Published originally on फरकधार






