Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विवाद र सरकारसँग टकरावबीच आधा कार्यकालमै प्रहरीको नेतृत्वबाट हात धुनुपर्‍यो कार्कीले

Share:WhatsAppFacebookX (Twitter)Telegram
विवाद र सरकारसँग टकरावबीच आधा कार्यकालमै प्रहरीको नेतृत्वबाट हात धुनुपर्‍यो कार्कीले
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- गत वर्ष कात्तिक २४ गते करिब २६ महिनाका लागि नेपाल प्रहरीको ३३औँ महानिरीक्षक बनेका दानबहादुर कार्कीले निर्धारित कार्यकाल पूरा गर्न नपाउँदै पद गुमाएका छन्। नियुक्तिको करिब एक वर्ष नपुग्दै सरकारले उनलाई आईजीपीबाट हटाएर एआईजी मनोज केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको छ। कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। बुधबार सिंहदरबारमा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने
OthersJust now

नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

१८ काक्तिक, काठमाडौं । नवनियुत्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् । केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो । केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो । दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष… ...

अनलाइन खबर
गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन
OthersJust now

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर शाखा सञ्चालनमा ल्याएको हो । २०६४ कात्तिक १८ गतेदेखि कारोबार सुरु गरेको बैंकले शाखा विस्तारलाई निरन्तरता […] ...

लोकपथ
आयल निगम स्मार्ट बनाउँदै ईआरपी प्रणाली, डाटा सेन्टरदेखि एआईसम्म तयारी
OthersJust now

आयल निगम स्मार्ट बनाउँदै ईआरपी प्रणाली, डाटा सेन्टरदेखि एआईसम्म तयारी

यससँगै वार्षिक करिब ३ खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगमको कामकारबाही अब पूर्णरूपमा कागजमुक्त र पारदर्शी बन्दै छ । ...

अनलाइन खबर
संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र
OthersJust now

संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले उक्त पत्र पढेर सुनाइन् । ‘प्रधानमन्त्रीज्यू, आज म देश र जनताको भविष्यप्रति चिन्ता व्यक्त गर्दै तपाईंलाई एउटा हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भनिन्, ‘देश सञ्चालन सामाजिक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play