Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विराटनगर किंग्सका प्रशिक्षकद्वय आइपुगे नेपाल

विराटनगर किंग्सका प्रशिक्षकद्वय आइपुगे नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगर किंग्सका प्रशिक्षकद्वय आइपुगे नेपाल

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सका मुख्य प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन् । श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले टोलीको समग्र रणनीति, खेलाडीको प्रदर्शन र टिम संयोजनको जिम्मेवारी सम्हाल्नेछन् । त्यस्तै, स्पिन प्रशिक्षक दिनुक शुलाक्षनाले टोलीका स्पिन बलरहरूको क्षमता अभिवृद्धि र बलिङ रणनीतिमा काम गर्नेछन् । विराटनगरले प्रतियोगितामा आफ्नो पहिलो खेल कात्तिक १० गते चितवन राइनोजसँग खेल्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

वेस्ट बैंकमा गोली हानाहान : दुई इजरायली सैनिक मारिए
ताजा खबरJust now

वेस्ट बैंकमा गोली हानाहान : दुई इजरायली सैनिक मारिए

काठमाडौं । वेस्ट बैंकमा प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । उक्त भूभाग इजरायलको कब्जामा छ । इजरायली सेनाका अनुसार शुक्रबार हेब्रोन... ...

रातोपाटी
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
ताजा खबरJust now

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो। कार्यालयका प्र... ...

नेपालखबर
अर्बपति करबाट जुकरबर्गलाई जोगाउन मेटाले लगायो यस्तो जुक्ति
ताजा खबरJust now

अर्बपति करबाट जुकरबर्गलाई जोगाउन मेटाले लगायो यस्तो जुक्ति

काठमाडौँ। अमेरिकी अर्बपति करबाट हुन सक्ने आर्थिक क्षति कम गर्न फेसबुकको मातृ कम्पनी मेटाले प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गलाई थप सेयर दिने सम्झौता गरेको छ । क्यालिफोर्निया राज्यमा अर्बपतिमाथि कर... ...

रातोपाटी
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक उपत्यका भित्र कारबाहीमा
ताजा खबरJust now

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक उपत्यका भित्र कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play