विराटनगरमा ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक मृत भेटिए

विराटनगरमा ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक मृत भेटिए
horizontal HD८ असोज, विराटनगर । विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीमा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, केराबारी गाउँपालिकास्थित धारापानी जंगलको बीचमा रुखमा झुण्डिएको अवस्थामा शनिबार अपरान्ह मृत फेला परेका हुन् । विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

मत दिएपछि ट्रम्पले इरानमाथि आक्रमणबारे गरे दोहोरो अर्थलाग्ने कुरा
८ कात्तिक, काठमाडौं । अमेरिकाले आज इरानमाथि आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिकाले इरानले कहिल्यै परमाणु हतियार बनाउन नसकोस् भन्ने सुनिश्चित गर्न चाहेको उनले स्पष्ट पारेका छन्। फ्लोरिडाको वेस्ट पाम बिचमा प्रथम महिला मेलानिया ट्रम्पसँगै मध्यावधि निर्वाचनका लागि मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। इरान सम्झौता गर्न चाहन्छ,… ...

ग्लोबल क्लाइमेट गभर्मेन्सका लागि पूर्वराजदूत ओलीले बेइजिङमा राखे ६ प्रस्ताव
८ कात्तिक, काठमाडौं । चीनका लागि नेपालका पूर्वराजदूत तथा जलवायुविद् प्राध्यापक डा. कृष्णप्रसाद ओलीले जलवायु प्रतिबद्धता र कार्यान्वयनबीचको खाडल पुर्न विश्वव्यापी जलवायु कार्यान्वयन परिषद् गठनदेखि हिमालय क्षेत्रमा पूर्वचेतावनी सञ्जाल निर्माणसम्मका प्रस्ताव अघि सारेका छन् । जलवायुविद् प्राध्यापक ओलीले विश्वव्यापी जलवायु शासन (ग्लोबल क्लाइमेट गभर्मेन्स) लाई प्रभावकारी बनाउन छवटा प्रमुख प्रस्ताव अघि सारेका छन्। चीनको बेइजिङमा… ...

फ्रान्समा महँगी र विद्यालयको जीर्ण अवस्थाविरुद्ध प्रदर्शन, करिब एक हजार पक्राउ
८ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र विद्यालयहरूको खस्कँदो अवस्थाको विरोधमा शनिबार फेरि विशाल प्रदर्शन भएको छ। अधिकारीहरूका अनुसार, लाखौँ मानिस सहभागी उक्त प्रदर्शनका क्रममा करिब एक हजार जनालाई पक्राउ गरिएको छ। बीबीसीका अनुसार, शनिबार अबेर राति केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो। यद्यपि, गत साताको अन्त्यमा भएको जस्तो व्यापक हिंसा र लुटपाटलाई… ...

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
८ कात्तिक, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशवसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास… ...


