फ्रान्समा महँगी र विद्यालयको जीर्ण अवस्थाविरुद्ध प्रदर्शन, करिब एक हजार पक्राउ

८ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र विद्यालयहरूको खस्कँदो अवस्थाको विरोधमा शनिबार फेरि विशाल प्रदर्शन भएको छ। अधिकारीहरूका अनुसार, लाखौँ मानिस सहभागी उक्त प्रदर्शनका क्रममा करिब एक हजार जनालाई पक्राउ गरिएको छ। बीबीसीका अनुसार, शनिबार अबेर राति केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो। यद्यपि, गत साताको अन्त्यमा भएको जस्तो व्यापक हिंसा र लुटपाटलाई…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

आफ्नै स्वामित्वको जग्गामा बस्न चाहन्छन् रसुवा बाढीका आधा प्रभावित
बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ६ हजार ८ सय १७ घरपरिवार प्रभावित भएका छन् । त्यसमध्ये आयोगले ३ हजार ६७ परिवारलाई उनीहरू भविष्यमा कहाँ बस्न चाहन्छन् भनेर सोधेको थियो । ...

सैफको घरमा के भएको थियो ? अदालतमा नर्सले सुनाइन् घटनाक्रम
बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको मुद्दामा अदालतमा सुनुवाइ सुरु भएको छ । सैफ र करिना कपुरका कान्छा छोरा जेहको हेरचाह गर्दै आएकी नर्सले अदालतमा ३१ वर्षीय मोहम्मद शरीफुललाई घरमा प्रवेश गरेर आक्रमण गर्ने व्यक्तिका रूपमा चिनाएकी छन् । गत वर्ष जनवरीमा मुम्बईको बान्द्रास्थित सैफको घरमा चोरी गर्ने प्रयासका क्रममा उक्त घटना भएको थियो… ...

जेनजी आन्दोलनमा जलेको पोखरा महानगरको भवन खाली गराइँदै (तस्बिरहरू)
२४ भदौमा जलेर ध्वस्त भएको पोखरा महानगरको ऐतिहासिक भवन अहिलेसम्म निलो जालीले ढाकेर राखिएको थियो । अहिले पोखरा महानगरपालिकाले जलेर खण्डहर भएको भवन बल्ल खाली गराउन थालेको छ । ...

कांग्रेस महाधिवेशनमा पाखा लगाइयो संघीय संसदका दुईतिहाई सांसद : केन्द्रीय समितिमा १४ जना मात्रै अटाए
काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट १४ जना सांसद केन्द्रीय सदस्यमा निर्वाचित हुँदा १० सांसद पराजित भएका छन । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि असोज २३ गते निर्वाचन चुनाव भएको थियो । सो निर्वाचनको नतिजाअनुसार पदाधिकारीमा ५ सांसदले प्रतिस्पर्धा गरेकोमा केवल एक जना सांसद मात्रै विजयी भएका छन् । प्रतिनिधि सभाका सांसद डा.मो. फिरदोश आलम सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो ...


