Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

विराटनगरमाथि काठमाडौंको सानदार जित, ९ ओभरमै लक्ष्य पूरा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरमाथि काठमाडौंको सानदार जित, ९ ओभरमै लक्ष्य पूरा
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि सानदार जित निकालेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको हो । यससँगै काठमाडौंले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ । काठमाडौंको जितमा ओपनिङ ब्याटर डेविड वार्नरले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै, विल बोसिस्टोले अविजित २३ रन बनाउँदै टोलीलाई सहज जित दिलाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्स १८.३ ओभरमा ८३ रनमै समेटिएको थियो । यो...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभु थापा निर्विरोध, महिला उपसचिव र ४ महादेशमा सदस्य निर्विरोध बन्दा ३ पदाधिकारी र मध्यपूर्वमा निर्वाचन
PoliticsJust now

प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभु थापा निर्विरोध, महिला उपसचिव र ४ महादेशमा सदस्य निर्विरोध बन्दा ३ पदाधिकारी र मध्यपूर्वमा निर्वाचन

काठमाडौं, कात्तिक १९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा अमेरिकाका प्रभुराम थापा निर्बिरोध हुनुभएको छ । बुधवारबाट काठमाडौंमा शुरु भएको दोस्रो अन्तराष्ट्रिय महाधिवेशनको निर्वाचनमा अध्यक्ष पदमा थापाको एकल उम्मेद्वारी परेको हो । निर्वाचन कमिटीले भर्खरै प्रकाशित गरेको उम्मेद्वारहरूको अन्तिम नामावलीअनुसार अध्यक्षमा थापाको मात्र उम्मेद्वारी परेको हो । महाधिवेशनमा महिला उपसचिवमा पनि इजरायलकी ज्योती शर्माको मात्र उम्मेद्वारी परेकोले निर्बिरोध हुनुभएको ...

जनताटाइम्स
सात ओभरमै काठमाडौंको आक्रामक ब्याटिङ, जितबाट १५ रन टाढा
PoliticsJust now

सात ओभरमै काठमाडौंको आक्रामक ब्याटिङ, जितबाट १५ रन टाढा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किङ्सले दिएको ८४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले सुरुवाती ८.३ ओभरमा एक विकेट गुमाउँदै ६९ रन बनाएको छ । अब काठमाडौंलाई जितका लागि १५ रन मात्र आवश्यक छ । काठमाडौंका लागि क्रिजमा रहेका डेविड वार्नरले ३० रन बनाएका छन् भने ...

फरकधार
बिहान उठ्नेबित्तिकै थकान महसुस हुन्छ ? यस्तो हुन सक्छ कारण
PoliticsJust now

बिहान उठ्नेबित्तिकै थकान महसुस हुन्छ ? यस्तो हुन सक्छ कारण

राति पर्याप्त समय सुतेपछि पनि बिहान उठ्दा शरीर भारी हुने, आलस्य लाग्ने वा फेरि सुत्न मन लाग्ने समस्या तपाईंलाई पनि हुन्छ ? धेरै मानिसले यस्तो अनुभव गर्छन् । तर, पर्याप्त समय सुतेर पनि बिहान थकान महसुस हुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । चिकित्सकहरूका अनुसार निद्राको अवधि मात्र होइन, त्यसको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । राति पटकपटक निद्रा खुल्ने, अनियमित ...

फरकधार
राति पटकपटक निद्रा खुल्छ ? यस्तो हुन सक्छ कारण
PoliticsJust now

राति पटकपटक निद्रा खुल्छ ? यस्तो हुन सक्छ कारण

राति निदाएको केही घण्टामै आँखा खुल्ने र फेरि निदाउन कठिन हुने समस्या तपाईंलाई पनि छ ? कतिपय मानिस रातभर पटकपटक ब्युँझिन्छन् भने कतिपयलाई मध्यरातमा निद्रा खुलेपछि लामो समयसम्म निद्रा लाग्दैन । यस्तो समस्या कहिलेकाहीँ हुनु सामान्य भए पनि बारम्बार दोहोरिए निद्रासम्बन्धी समस्याको संकेत हुन सक्छ । चिकित्सकहरूका अनुसार राति निद्रा खुल्नुका पछाडि तनाव, चिन्ता, अनियमित सुत्ने समय, क्याफिनको सेवन र सुत्ने ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play