काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सले ठिकठाक सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको विराटनगरले ८ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ४६ रन बनाएको छ । विराटनगरका लागि इमरान शेख १३ रन र चरिथ असलंका ८ रन बनाएर क्रिजमा छन् । विराटनगरले पहिलो विकेटका रूपमा उत्कृष्ट लयमा रहेका ओपनर लोकेश बमलाई गुमाएको थियो । उनी १५ रन बनाएर आउट भए । उनलाई लुम्बिनीका किशोर महतोले आउट गरेका हुन् । आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण रहेक...
विराटनगरको ठिकठाक ब्याटिङ, ८ ओभरमा बनायो ४६ रन

Read Complete Original Article
Published originally on फरकधार






