Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/विद्युत निर्यातबाट एक महिनामै ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशमा पनि बिक्री सुरु

विद्युत निर्यातबाट एक महिनामै ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशमा पनि बिक्री सुरु

10/25/2026, 10:59:58 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युत निर्यातबाट एक महिनामै ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशमा पनि बिक्री सुरु

बाढीले केही जलविद्युत आयोजनाको उत्पादन ठप्प पारेर निर्यात प्रभावित बनाएको भए पनि नेपालले असोज महिनामा विद्युत बिक्रीबाट आम्दानी बढाएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोजमा भारततर्फ विद्युत निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यातसमेत पुनः सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभागका अनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्यु...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कास्कीमा पशुमा पूर्ण खोप कार्यक्रम, ३२ हजार ७९४ परिवार समेटिए
राजनीतिJust now

कास्कीमा पशुमा पूर्ण खोप कार्यक्रम, ३२ हजार ७९४ परिवार समेटिए

पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ ।  विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले वि.सं २०७६ देखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा पशुमा २ लाख १२ हजारभन्दा बढी मात्रा खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा ...

फरकधार
बाढीपहिरोका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध
राजनीतिJust now

बाढीपहिरोका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध

बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो ।   गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ऐ. गाउँपालिका–९ नयाँपुल (सोतिमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play