Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बाढीपहिरोका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध

बाढीपहिरोका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध

10/25/2026, 10:36:23 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram

बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो ।   गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ऐ. गाउँपालिका–९ नयाँपुल (सोतिमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ।  गोरखाकै आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

विद्युत निर्यातबाट एक महिनामै ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशमा पनि बिक्री सुरु
राजनीतिJust now

विद्युत निर्यातबाट एक महिनामै ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशमा पनि बिक्री सुरु

बाढीले केही जलविद्युत आयोजनाको उत्पादन ठप्प पारेर निर्यात प्रभावित बनाएको भए पनि नेपालले असोज महिनामा विद्युत बिक्रीबाट आम्दानी बढाएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोजमा भारततर्फ विद्युत निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यातसमेत पुनः सुरु ...

फरकधार
कास्कीमा पशुमा पूर्ण खोप कार्यक्रम, ३२ हजार ७९४ परिवार समेटिए
राजनीतिJust now

कास्कीमा पशुमा पूर्ण खोप कार्यक्रम, ३२ हजार ७९४ परिवार समेटिए

पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ ।  विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले वि.सं २०७६ देखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा पशुमा २ लाख १२ हजारभन्दा बढी मात्रा खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play