काठमाडौं । नेपालले भारततर्फ विद्युत् निर्यातको सीमा बढाउन र अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्न भारतीय पक्षसँग छलफल अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार भएको भेटमा विद्युत् व्यापार र ऊर्जा पूर्वाधार विस्तारका विषयमा छलफल भएको हो। भेटमा मन्त्री श्रेष्ठले नेपाल–भारतबीचको द्विपक्षीय …
विद्युत् निर्यातको सीमा बढाउन भारतसँग नेपालको छलफल, प्रसारण पूर्वाधार र सौर्य ऊर्जा विकासमा सहकार्य हुने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






