काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले बढेर असोज मसान्तमा ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड पुगेको छ। गत असार मसान्तमा २५ अर्ब ३१ करो…
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो, १९.९ महिनाको वस्तु आयात धान्ने क्षमता
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





