काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच बिहीबार दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले बलिङ गर्ने भएको छ। आजको खेल दुवै टोलीका लागि निर्णायक छ। विजेता टोलीले शनिबार हुने फाइनलमा लुम्बिनी ल…
फाइनल प्रवेशका लागि चितवनको परीक्षा, सुदूरपश्चिमसँग दोस्रो क्वालिफायरमा टस जितेर ब्याटिङ
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






