Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Business/विजयादशमीमा प्रधानमन्त्री शाहको सन्देश : भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ

विजयादशमीमा प्रधानमन्त्री शाहको सन्देश : भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
विजयादशमीमा प्रधानमन्त्री शाहको सन्देश : भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिने उल्लेख गरेका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् र…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित
अर्थतन्त्रJust now

‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित

हुम्ला । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या … ...

आर्थिक न्यूज
दशैंमा चम्किएको जमराको व्यापार
अर्थतन्त्रJust now

दशैंमा चम्किएको जमराको व्यापार

काठमाडौं । घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा सडक पेटीमा पनि किन्न पाइन्छ भन्दा अचम्म नमान्दा हुन्छ । काठमाडौं उपत्यकाका सडक पेटी वा फुटपातका फुल पसलहरुमा जमरा सहजै खरिद गर्न पाइन्छ । विभिन्न कारणले घरमा जमरा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किनेर नै दशैं टार्ने गरेका छन् । वडादशैं अन्तर्गत विजय दशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा सिरमा लगाइने जमरा मौ… ...

आर्थिक न्यूज
न्युटन पनि सेयर बजारको लोभमा फसे, नाफा सुरक्षित गर्न नसक्दा गुमाए ठूलो सम्पत्ति
अर्थतन्त्रJust now

न्युटन पनि सेयर बजारको लोभमा फसे, नाफा सुरक्षित गर्न नसक्दा गुमाए ठूलो सम्पत्ति

काठमाडौं । गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएर विज्ञानको इतिहासमा अमिट छाप छाडेका सर आइज्याक न्युटनले पनि सेयर बजारमा गलत निर्णय गरेका थिए भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर सन् १७२० मा बेलायतमा देखिएको ‘साउथ सी बबल’ ले न्युटनजस्ता असाधारण वैज्ञानिकलाई समेत बजारको उन्मादबाट मुक्त राख्न सकेन । सुरुमा ठूलो नाफा कमाएका न्युटनले सेयरको मूल्य अझै बढ्ने अपेक्… ...

आर्थिक न्यूज
देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका
अर्थतन्त्रJust now

देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका

सुर्खेत । देशभर दशैंको टीका लगाउने शुभसाइतको चटारो भइरहँदा डोल्पाको त्रिपुराकोटमा भने बाला त्रिपुरासुन्दरी मन्दिरको पूजा सम्पन्न हुने प्रतीक्षा गरिन्छ। यहाँ पञ्चाङ्गको साइतभन्दा देवीको पूजाविधि पूरा हुनुलाई टीका लगाउने मुख्य आधार मानिन्छ। परापूर्वकालदेखि चल्दै आएको परम्पराअनुसार दशमीको बिहानै स्थानीयले घरबाट टीका र जमरा लिएर मन्दिर पुग्छन्। देवीलाई टीका–जमरा चढ… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play