दशैंमा चम्किएको जमराको व्यापार

काठमाडौं । घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा सडक पेटीमा पनि किन्न पाइन्छ भन्दा अचम्म नमान्दा हुन्छ । काठमाडौं उपत्यकाका सडक पेटी वा फुटपातका फुल पसलहरुमा जमरा सहजै खरिद गर्न पाइन्छ । विभिन्न कारणले घरमा जमरा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किनेर नै दशैं टार्ने गरेका छन् । वडादशैं अन्तर्गत विजय दशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा सिरमा लगाइने जमरा मौ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

रवि लामिछानेद्वारा विजयादशमीको शुभकामना, विपत्तिमा एकताबद्ध हुन आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बडादशैँ (विजयादशमी), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। जारी विज्ञप्तिमार्फत लामिछानेले यस वर्षको दशैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेक… ...

‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित
हुम्ला । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या … ...

न्युटन पनि सेयर बजारको लोभमा फसे, नाफा सुरक्षित गर्न नसक्दा गुमाए ठूलो सम्पत्ति
काठमाडौं । गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएर विज्ञानको इतिहासमा अमिट छाप छाडेका सर आइज्याक न्युटनले पनि सेयर बजारमा गलत निर्णय गरेका थिए भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर सन् १७२० मा बेलायतमा देखिएको ‘साउथ सी बबल’ ले न्युटनजस्ता असाधारण वैज्ञानिकलाई समेत बजारको उन्मादबाट मुक्त राख्न सकेन । सुरुमा ठूलो नाफा कमाएका न्युटनले सेयरको मूल्य अझै बढ्ने अपेक्… ...


