कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सको ब्याटिङ संकटमा परेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १३ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ६६ रन मात्र बनाएको छ । कर्णालीले छैटौँ विकेटका रूपमा पवन सर्राफलाई गुमाएको हो । उनी १२ रन बनाएर आउट भए । उनलाई लुम्बिनीका डार्सी शर्टले बोल्ड गरेका हुन् । यसअघि कर्णालीले सुरुवाती ९ ओभरमै पाँच विकेट गुमाइसकेको थियो । पाँचौँ विकेटका रूपमा सोमपाल कामी २८ रन बनाएर आउट भएका थिए । आजको खेलमा कप्तानीको जिम्मेवारी पाएका डेविड ...
लुम्बिनीविरुद्ध कर्णालीलाई छैटौँ झट्का, पवन पनि आउट

Read Complete Original Article
Published originally on फरकधार






