Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु, विभिन्न देशका नाटक मञ्चन हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु, विभिन्न देशका नाटक मञ्चन हुँदै
Photo / Coverage: फरकधार

काठमाडौंको हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलको आयोजनामा छैटौँ संस्करणको ‘लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ सुरु भएको छ । कात्तिक १६ देखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको मंगलबार विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा विभिन्न देशका लोकसंस्कृति झल्किने परम्परागत पोसाकमा सजिएका कलाकार, विद्यार्थी, अभिभावक तथा अतिथिहरूको सहभागिता थियो । धिमे बाजासहित निकालिएको सांस्कृतिक झाँकीले महोत्सवलाई थप आकर्षक बनाएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२९ वर्षपछि प्रहरीमा फर्क्यो खोलो, खरेलको नजिरले कार्कीलाई जोगाउला ?
PoliticsJust now

२९ वर्षपछि प्रहरीमा फर्क्यो खोलो, खरेलको नजिरले कार्कीलाई जोगाउला ?

झन्डै तीन दशकअघि नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक अच्युतकृष्ण खरेललाई पदबाट हटाउने सरकारको निर्णयको खोला फर्किएको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गरेको छ । यससँगै २०५३ सालको खरेल प्रकरण र त्यससँग सम्बन्धित सर्वोच्च अदालतको नजिरबारे कानूनी वृत्तमा बहस शुरू भएको छ ।  कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको मन्त्रिपरिषद बैठकको ...

फरकधार
काठमान्डु गोर्खाजलाई झट्का, भारतीय भरतले एनपिएल नखेल्ने
PoliticsJust now

काठमान्डु गोर्खाजलाई झट्का, भारतीय भरतले एनपिएल नखेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु भइसकेको अवस्थामा काठमान्डु गोर्खाजलाई झट्का लागेको छ । टोलीबाट खेल्ने घोषणा गरिएका भारतीय क्रिकेटर केएस भरतले यस सिजनको एनपीएल नखेल्ने भएका छन् । काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत भरतले अन्य व्यावसायिक प्रतिबद्धताका कारण यस सिजन प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएको हो । यसअघि गोर्खाजले भरतलाई आफ्नो टोलीको सदस्यका रूपमा सार्वजनिक गरेको थियो । तर, ...

फरकधार
दानबहादुर कार्कीलाई खगेन्द्र सुनारले ‘थर्काउँदै’ थिए, सरकारले आइजिपीबाट हटाइदियो
PoliticsJust now

दानबहादुर कार्कीलाई खगेन्द्र सुनारले ‘थर्काउँदै’ थिए, सरकारले आइजिपीबाट हटाइदियो

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आइजिपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको हो । केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए । पछिल्लो समय आइजिपी कार्की र सरकारबीच विवाद बढ्दै गएको बेला उनलाई पदबाट नै ...

फरकधार
आईजीपी कार्की बर्खास्त, एआईजी मनोज केसी आइजीपी नियुक्त
PoliticsJust now

आईजीपी कार्की बर्खास्त, एआईजी मनोज केसी आइजीपी नियुक्त

काठमाडौं, कात्तिक १८ । सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आइजीपी कार्कीलाई बर्खास्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषदले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीलाई हटाउने सूचना आएपछि प्रहरीले गत शुक्रवार मिडियाको समाचार कक्षमै पुगे पत्रकारलाई स्रोत खोज्दै ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play