Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/लद्दाखको विषयमा चीनको टिप्पणी र भारतको अडानप्रति सोनम वाङचुकको असन्तुष्टि

लद्दाखको विषयमा चीनको टिप्पणी र भारतको अडानप्रति सोनम वाङचुकको असन्तुष्टि

Share:WhatsAppFacebookX (Twitter)Telegram
लद्दाखको विषयमा चीनको टिप्पणी र भारतको अडानप्रति सोनम वाङचुकको असन्तुष्टि

३१ असोज । काठमाडौं । जलवायु कार्यकर्ता सोनम वाङचुकले लद्दाखको विषयमा चीनको बयानप्रति आपत्ति जनाएका छन्। उनले भारत सरकारसँगको वार्तामा पनि लद्दाखका नेताहरू निराश हुनुपरेको बताएका छन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन्। सो भिडियोमा उनले चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङको आलोचना गरेका छन्। चिनियाँ प्रवक्ता माओ निङले मङ्गलबार एउटा बयान दिएकी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व, अध्यक्षमा कुनाल कायल
OthersJust now

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व, अध्यक्षमा कुनाल कायल

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कायलले यसअघि निवर्तमान अध्यक्ष सुनील केसीको कार्यकालमा उपाध्यक्ष तथा श्रीजना राणाको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनले पहिलो बैठकबाट ...

पर्दाफास
कांग्रेस सभापति गगन थापाले लिए शपथ
OthersJust now

कांग्रेस सभापति गगन थापाले लिए शपथ

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन् । प्रतिज्ञा पत्र नाम दिइएको उक्त शपथग्रहण पत्रमा बाचनपछि हस्ताक्षर समेत गरेका छन् । शपथपछि नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले फुलमाला र खाता लगाएर स्वागत गरेका थिए । नवनिर्वाचित ...

पर्दाफास
एनपीएलमा अधिकतम ८ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी
OthersJust now

एनपीएलमा अधिकतम ८ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने ...

पर्दाफास
गगनको गलामा दुबोको माला (तस्वीरहरू)
OthersJust now

गगनको गलामा दुबोको माला (तस्वीरहरू)

पार्टी कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा सभापति थापाको गलामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले दुबोको माला लगाइदिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play