लगातार दोस्रो दिन बढ्यो शेयर बजार, नेप्से २६९५ बिन्दुमा

काठमाडौं । नेपाली शेयर बजारमा लगातार दोस्रो दिन उत्साह देखिएको छ । अघिल्लो दिन ३३.२९ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार थप ३१.५४ अंकले बढेर २६९५.६० बिन्दुमा पुगेको छ । बजारमा सबै १३ वटै उपसूचक हरियो भएका छन् । यस दिन अन्य समूहको उपसूचक सर्वाधिक २।४५ प्रतिशतले बढेको छ । त्यस्तै, वाणिज्य बैंक […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

सुदूरपश्चिममा औद्योगिक कर्जा बढ्दा कृषि कर्जा घट्यो, उद्योगको क्षमता उपयोग ५१ प्रतिशत, आर्थिक वृद्धिदर ३.२८ प्रतिशत
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा उद्योगहरूको औसत क्षमता उपयोग ५१.२९ प्रतिशतमा सीमित रहेको छ । कृषि क्षेत्रमा कर्जा प्रवाह घटेको छ भने औद्योगिक कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । प्रतिवेदनमा समेटिएका १४ वटा नमुना उद्योगमध्ये … ...

नेसनल प्याब्सनको विधान संशोधन र संगठनात्मक एकतामा जोड
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले संस्थाको विधान संशोधन, कानुनी सुदृढीकरण र संगठनात्मक एकतालाई प्राथमिकतामा राख्दै श्वेतपत्र जारी गरेको छ। संस्थाको कानुनी वैधतालाई थप मजबुत बनाउने, विधानलाई समयसापेक्ष परिमार्जन गर्ने तथा संगठनभित्र देखिएका मतभेद समाधान गरी एकता कायम गर्ने उद्देश्यले श्वेतपत्र जारी गरिएको हो। श्वेतप… ...

सरकारी लगानीका बैंकहरुको कर्जा प्रवाह सुस्त, राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ५० प्रतिशत तल
काठमाडौं । कर्जा प्रवाहमा सरकारी लगानीका वाणिज्य बैंकहरु तुलनात्मक रुपमा सुस्त देखिएका छन् । असोज मसान्तसम्म २० बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७०.२५ प्रतिशतमा झरेको छ । जसमध्ये, कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको यस्तो अनुपात ७० प्रतिशतभन्दा कम छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असोज मसान्तसम्म कृषि विकास बैंकको&nb… ...

एनपीएल : टस जितेर कर्णाली याक्स बलिङमा, विराटनगर पहिले ब्याटिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल साँझ ५ बजे सुरु हुने तालिका छ । वर्षाका कारण केही समय पानी परेर रोकिएपछि मौसम धुम्मिएको छ । खेल सञ्चालन हुने आशामा दर्शकहरू रंगशालामा प्रतीक्षा… ...


