बाँकेको नेपालगन्ज बजारसँग जोडिएको जानकी गाउँपालिका वडा नम्बर ३ को कोरियनपुरस्थित दुई बिजुली पसलमा आइतबार साँझ भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आगलागी हुँदा कम्तीमा रु तीन करोडबराबको क्षति भएको अनुमान गरिएको &nb...
लक्ष्मीपूजाको साँझ २ बिजुली पसलमा भीषण आगलागी, कम्तीमा ३ करोडको क्षति

Read Complete Original Article
Published originally on नेपालखबर






