Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

लक्जेम्बर्गमा नेपाल-युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
लक्जेम्बर्गमा नेपाल-युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौं । लक्जेम्बर्ग- नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले आगामी नोभेम्बर २९ र ३० मा लक्जेम्बर्गमा आयोजना हुने ‘नेपाल-युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा डबलट्री बाई हिल्टन होटलमा हुने सम्मेलन…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै
OthersJust now

दशौँ राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै

दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज पाँच खेलका लागि प्रतिस्पर्धा हुँदैछ । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भएका थिए । सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएका हुन् । आज प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन् । ...

पर्दाफास
रोल्पाको बागमारा पाछाबाङ खोलामा मोटरेबल पुलको शिलान्यास
OthersJust now

रोल्पाको बागमारा पाछाबाङ खोलामा मोटरेबल पुलको शिलान्यास

९ मंसिर,रोल्पा । शहीद मार्ग अन्तर्गत दुईखोली,चुनबाङ खण्डमा पर्ने रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारा पाछाबाङ खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ । मोटरेबल पुलको पूर्वअर्थमन्त्री वर्षमान पुनले मंगलबार शिलान्यास गरेका छन् । पुलको शिलान्यास गर्दै पुनले जग्गाको समस्या र विभिन्न प्राविधिक कारणले समयमै पुल बन्न नसकेको बताए । यो वर्ष बजेट सुनिश्चित भएको र बहुवर्षीय… ...

अनलाइन खबर
सहमतिविपरीत छानबिन समिति गठन गरिएको डा. केसीको आरोप, कार्यक्षेत्र सच्याउन माग
OthersJust now

सहमतिविपरीत छानबिन समिति गठन गरिएको डा. केसीको आरोप, कार्यक्षेत्र सच्याउन माग

९ मंसिर, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिविपरीत छानबिन समिति गठन गरिएको भन्दै त्यसको कार्यक्षेत्र तत्काल सच्याउन माग गरेका छन् । २५औं सत्याग्रहका क्रममा गत कात्तिक २१ गते सरकारसँग भएको सहमतिको १८ दिनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र सहमतिको मर्म र उद्देश्यभन्दा फरक रहेको उनको आरोप छ । प्रेस… ...

अनलाइन खबर
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
OthersJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा हिजो (मंगलबार) देखि जारी बैठकमा सभापति थापाले समसामयिक राजनीति र पार्टीको धारणा राखेका थिए भने महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए । आजको बैठकमा महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement