स्पेनले इरानमाथिको बमबारीका लागि अमेरिकालाई आफ्नो सैन्य अखडा र हवाई क्षेत्र प्रयोग गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको व्यापार तोड्ने चेतावनी दिएका थिए । गाजा युद्धलाई 'नरसंहार' को संज्ञा दिँदै आएका सान्चेज इजरायलका कडा आलोचक हुन्
स्पेनले अवैध युद्धमा संलग्न हुन नपाउनेगरी रक्षा कानुन संशोधन गर्छौं : सान्चेज

Read Complete Original Article
Published originally on कान्तिपुर






