नेपाल र पश्चिम एसियाली देशहरूबीचको सम्बन्ध केवल श्रम आपूर्ति र वैदेशिक मुद्रा आर्जनको परम्परागत दायरामा मात्र सीमित छैन, यो दक्षिण एसिया र खाडी क्षेत्रबीचको भूराजनीतिक, आर्थिक तथा सामाजिक अन्तरसम्बन्धको अत्यन्त संवेदनशील सेतु हो। विगत पाँच दशकदेखि विशेषगरी खाडी सहयोग परिषद् अन्तर्गतका राष्ट्रहरू नेपाली श्रम बजारका प्रमुख गन्तव्य रहँदै आएका छन्। यस सम्बन्धले एकातिर नेपालको गरिबी न्यूनीकरण, विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्रको स्थायित्वमा आधारभूत योगदान पुर्‍याएको छ भने अर्कोतिर नेपाली अर्थतन्त्रलाई संरचनागत रूपमा श्रम र ...
रेमिट्यान्सको चमकभित्र लुकेको नेपालको आर्थिक परनिर्भरता

Read Complete Original Article
Published originally on फरकधार






