Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/रोनाल्डोलाई निलम्बनसँगै २८६ डलर जरिवाना

रोनाल्डोलाई निलम्बनसँगै २८६ डलर जरिवाना

10/20/2026, 7:30:10 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रोनाल्डोलाई निलम्बनसँगै २८६ डलर जरिवाना

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि राष्ट्रिय टोली छाडेको आरोपमा पोर्चुगाली फुटबल संघले एक महिनाको निलम्बन सजाय तोकेको छ । संघले उनलाई २८६ डलर जरिवाना गर्ने निर्णयसमेत गरेको छ ।  यूईएफए नेसन्स कप चलिरहेका बेला सेप्टेम्बर ३० मा रोनाल्डोले टोली छाडेका थिए । प्रशिक्षक जोर्गे जेससले आफूलाई खेलाउने प्रतिबद्धता पूरा नगरेको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।  सेप्टेम्बर २७ मा नर्वेविरुद्धको खेलमा वार्मअप गरे पनि प्रशिक्षकले उनलाई मैदानमा उतारेका थिएनन् । त्यसपछि रोनाल्डोले प्रशिक्षकको निर्णयप्रति असन्तुष्टि ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

दसैँका लागि घर फर्किनेको चाप बढ्यो, ५ लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
राजनीतिJust now

दसैँका लागि घर फर्किनेको चाप बढ्यो, ५ लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन् । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घर फर्किने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । ...

फरकधार
निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि करोडौँ राजस्व
राजनीतिJust now

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि करोडौँ राजस्व

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने विदेशी पर्यटकबाट सरकारले बर्सेनि करोडौं रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत आर्थिक वर्षमा उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० ...

फरकधार
एनपिएलमा पहिलोपटक डिआरएस प्रविधि प्रयोग हुने
राजनीतिJust now

एनपिएलमा पहिलोपटक डिआरएस प्रविधि प्रयोग हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डिआरएस समावेश गर्ने जनाएको हो । क्यानका अनुसार एलबीडब्लु निर्णयको पुनरावलोकनका लागि फूल थ्रीडी बल ट्रयाकिङ प्रविधि प्रयोग हुनेछ । त्यस्तै, रनआउट र स्टम्पिङका निर्णयमा पनि रिभ्यू लिन सकिनेछ । डिआरएसले अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा ...

फरकधार
भ्रमपूर्ण हल्लाको पछि नलाग्नु, बुधबार यथासमयमा देवी विसर्जन गरी टीका लगाउनु : पञ्चाङ्ग निर्णायक समिति
राजनीतिJust now

भ्रमपूर्ण हल्लाको पछि नलाग्नु, बुधबार यथासमयमा देवी विसर्जन गरी टीका लगाउनु : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं, कात्तिक ३ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सामाजिक सञ्जालमा सनातनी धार्मिक समाजमा भ्रम फैलाउने खालका विषय सम्प्रेषण भइरहेको भन्दै त्यस्ता भ्रमपूर्ण कुरा र हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ। समितिले स्वीकृत पञ्चाङ्ग र पूर्वप्रकाशित तालिकाअनुसार नै महानवमी तथा विजयादशमी पर्व मनाउन अनुरोध गरेको हो। समितिले जारी गरेको सूचनाअनुसार २०८३ साल कात्तिक ३ गते मंगलबार महानवमी पर्व मनाउन तथा कात्तिक ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play